सिराहा । जिल्ला कारागार सिराहामा आइतबार अपराह्न कैदी बन्दीहरूबिच दोहोरो झडप भएको छ। झडपमा १३ जना घाइते भएको सिराहाका सहायक प्रमुख जिल्ला अधिकारी चेतराज बरालले जानकारी दिए । उनका अनुसार कारागार...