हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले फरक परिस्थितिमा सरकार बनेकाले कामबाट औचित्य पुष्टि गर्नुपर्ने भएको र त्यसमा आफूहरू प्रतिबद्ध रहेको बताएका छन् । उनले भाषणबाट नभएर कर्ममा विश्वास गरेर नागरिकको...