बिहीबार, ३१ जेठ २०८१
ताजा लोकप्रिय

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण

म्याग्दी । विसं २०८० मा ३१ हजारभन्दा बढी विदेशी पर्यटकले म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ स्थित घोडेपानी–पुनहिल क्षेत्रको भ्रमण गरेका छन् ।विसं २०८० को वैशाखदेखि चैतसम्म ३१ हजार चार सय ३९ जना...