आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

रविनाले अक्षयलाई भनिन् असल साथी : थपिन्, ‘उनी उद्योगका बलियो स्तम्भ हुन्, शिल्पासँग घनिष्ठ सम्बन्ध छ’

९० को दशकमा रविना टण्डन र अक्षय कुमारको अफेयरको खबर हेडलाइनमा छाइरहन्थ्यो  । दुवैले इन्गेजमेन्ट पनि गरेका थिए । तर, केही समयपछि यी दुई अलग्गिए । तर, समयसँगै यी पूर्व...