बिहीबार, १८ असार २०८३
ताजा लोकप्रिय

जुम्लामा मार्सीधानको खेती घट्दै

जुम्ला ।  जुम्लाको पातारासी गाउँपालिका–३ स्थित छुमचौर जिउलोमा कालीमार्सीधानको खेती घट्दै गएको छ । कालीमार्सीधान रोप्दा रोग, किरा लाग्नुका साथै उत्पादन पनि कम हुने भएकाले यहाँका किसानले जौ, गहुँ, मकै,...