फिफा विश्वकप २०२६
५१ औँ मिनेटमा इस्माइला सारको गोल, बेल्जियमविरुद्ध सेनेगल २–० ले अघि
बिहीबार, १८ असार २०८३, ०३ : ०४
काठमाडौँ । फिफा विश्वकप २०२६ को अन्तिम ३२ को प्रतिस्पर्धामा सेनेगलले दोस्रो हाफको सुरुवातमै अर्को गोल थप्दै बेल्जियमविरुद्ध २–० को बलियो अग्रता बनाएको छ । अमेरिकाको सियाटलमा जारी यस रोमाञ्चक खेलको ५१ औँ मिनेटमा स्ट्राइकर इस्माइला सारले गोल गर्दै सेनेगलको अग्रता दोब्बर बनाएका हुन् ।
पहिलो हाफमा हबिब डियाराको २४ औँ मिनेटको गोलबाट १–० को अग्रता बनाएको सेनेगलले दोस्रो हाफमा पनि आक्रामक खेललाई निरन्तरता दियो । खेलको ५१ औँ मिनेटमा जर्सी नम्बर १८ का स्ट्राइकर सारले गरेको उत्कृष्ट प्रहार गोलमा परिणत भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बेल्जियमको सनसनीपूर्ण कमब्याक, खेल २–२ को बराबरीमा
-
५१ औँ मिनेटमा इस्माइला सारको गोल, बेल्जियमविरुद्ध सेनेगल २–० ले अघि
-
पहिलो हाफ सकिँदा बेल्जियम १–० ले पछाडि, सेनेगलको अग्रता कायमै
-
२४ औँ मिनेटमा हबिब डियाराको गोल, बेल्जियमविरुद्ध सेनेगल १–० ले अघि
-
एउटै खेलबाट पेलेका दुई ऐतिहासिक कीर्तिमान तोड्दै ह्यारी केनले रचे इतिहास
-
जुलियन अल्भारेज अनुबन्ध गर्न बार्सिलोनाको दाउ, रोक्नका लागि एथलेटिको म्याड्रिडको कडा अडान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण