सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

मनिग्रामद्वारा प्रवर्धन योजनाका विजयीहरु पुरस्कृत, दशैं–तिहारलक्षीत नयाँ योजना घोषणा

काठमाडौं– विश्वव्यापी मनिट्रान्सफर तथा भुक्तानी सेवा प्रदायक मनिग्रामले नेपालमा सञ्चालन गरेको विशेष बजार प्रवर्धन योजनाका विजयीहरुलाई पुरस्कृत गरेको छ ।  मे देखी जुलाई महिनासम्म सञ्चालन गरिएको उक्त कार्यक्रम अन्र्तगत...