सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

अमेरिका–चीन व्यापार वार्ताको सम्भावनापछि शेयर बजारमा सुधार

बैंकक– अमेरिका र चीनबीच व्यापार वार्ता पुनः शुरु हुने समाचार सार्वजनिक भएलगत्तै शुक्रबार एसियाली शेयर बजारमा सुधार आएको छ ।  जापानको निक्की २२५ मा १.१ प्रतिशतले वृद्धि भई २१,९८९.२९...