बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

रुपन्देहीको तिलोत्तमामा विद्यालय समायोजन अभियान सुरु

बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिकाले विद्यार्थी संख्या न्यून भएका विद्यालयहरूलाई समायोजन (मर्ज) गर्ने प्रक्रिया अघि बढाएको छ। कक्षामा १५ जनाभन्दा कम विद्यार्थी रहेका विद्यालयलाई प्राथमिकतामा राख्दै नगरपालिकाले शैक्षिक सुधारको अभियान सुरु...