गोरखा । नेपाल एकीकरणको गौरवशाली इतिहाससँग जोडिएको गोरखा दरबार धार्मिक रूपमा पनि अत्यन्त महत्त्वपूर्ण रहेको छ । गोरखकाली मन्दिरप्रतिको आस्था र नेपालको गरिमामय इतिहासको सुरुआत भएको ठाउँका रूपमा रहेका कारण...