काठमाडौँ । उच्च अदालत पाटनले सामाजिक सञ्जालमा न्यायिक आदेशको गलत व्याख्या गरी भ्रम फैलाएको विषयमा रूटिन अफ नेपाल प्रालिका सञ्चालक भिक्टर पौडेलका नाममा कारण देखाउ आदेश जारी गरेको छ । कानुनका...