मङ्गलबार, २५ वैशाख २०८१
ताजा लोकप्रिय

सरकारले राष्ट्रपतिको ‘चाहना’ किन गरेन पूरा ?

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलको भारतको राजधानी नयाँ दिल्लीस्थित अस्पतालमा गरिएको उपचार खर्च सरकारले नै व्यहोर्ने भएपछि यतिबेला उनकै स्वकीय सचिवालयले केही अघि जारी गरेको विज्ञप्ति चर्चामा छ । ...