बुधबार, ०२ जेठ २०८१
ताजा लोकप्रिय

‘जङ्गफुड प्रयोगले बालबालिकाको शारीरिक र मानसिक विकासमा समस्या निम्त्याउँछ’

पछिल्लो समय बजारमा पाउने प्याकेटका खानेकुरा (जङ्गफुड) मा धेरैको ध्यान जान थालेको छ । चाउचाउ, कुरकुरे, बिस्कुट, चकलेट, चिजबल, हर्लिक्स, चाउमिन, मःम र विभिन्न पेयपदार्थ छिटो अनि सहजै रुपमा उपलब्ध...