शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

एजेन्सी मेनेजरलाई अण्डरराइटरको हिस्सा बनाउँदै हिमालयन लाइफ

काठमाडौँ । हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडले कम्पनीमा कार्यरत रहेका एजेन्सी मेनेजरहरुलाई  अनलाइन माध्यमबाट बीमा प्रस्ताव पेश गर्नको लागि कम्पनीको सफ्टवेयर सिस्टममा पहुँच दिने भएको छ ।  एजेन्सी मेनेजरले घरमा वा कार्यालयमा...