सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

मोबाइलमा व्यस्त थिए विद्यार्थी, कक्षाकोठाभित्र प्रधानाध्यापकले हथौडाले फुटाइदिए १६ वटा फोन

आजकाल मानिसहरुलाई मोबाइल र स्मार्टफोनको लत लागिसकेको छ । मानिसहरु सधैं आफ्नो मोबाइलमा व्यस्त देखिन्छन् । कर्नाटकको एक कलेजका प्रधानाध्यापक विद्यार्थीको यस्तो बानी देखेर यति रिसाए कि उनले कक्षाकोठामा नै...