बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

आगामी बजेटबारे पूर्वअर्थमन्त्री खतिवडाकाे सुझाव : ‘पपुलिस्ट नबनौँ, सानो र यथार्थपरक बजेट ल्याऔँ’

काठमाडौँ । पूर्वअर्थमन्त्री डा. युवराज खतिवडाले आगामी आर्थिक वर्षको बजेट वितरणमुखी र पपुलिस्ट (लोकप्रियतावादी) नभई सानो आकारको र यथार्थपरक ल्याउन सरकारलाई सुझाव दिएका छन् । नेपाल व्यवस्थापन सङ्घ (म्यान) ले...