आइतबार, ३१ जेठ २०८३
ताजा लोकप्रिय

फिल्म ‘सतीदेवी’ ‘इजिप्टियन अमेरिकी फिल्म फेस्टिवल’मा छनोट

काठमाडौँ । लक्ष्मण सुवेदी निर्देशित फिल्म ‘सतीदेवी’ अमेरिकाको ‘इजिप्टियन अमेरिकी फिल्म फेस्टिभल’मा छनोट भएको छ । अमेरिकाको न्युर्याेकमा ३१ अक्टोबरदेखि २ नोभेम्बरसम्म आयोजना हुने फेस्टिवलमा विश्वका थुप्रै देशका फिल्म पनि...