शुक्रबार, ०८ साउन २०८३
ताजा लोकप्रिय

सिर्सिया नदी प्रदूषित गर्ने उद्योगलाई कारबाही गर्ने मन्त्रालयको चेतावनी

काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले सिर्सिया नदी कोरिडोरमा सञ्चालित उद्योगहरूले मापदण्डविपरीत फोहोर पानी सिधै नदीमा विसर्जन गरी प्रदूषण फैलाएको भन्दै गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। मन्त्रालयले एक विज्ञप्ति जारी...