काठमाडौं । स्पेनिस ला लिगामा रियाल मड्रिडले स्पष्ट जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँग अंक दुरी घटाएको छ । घरेलु मैदानमा गेटाफेलाई २-० गोल अन्तरले हराएको मड्रिडले स्पष्ट तीन अंक बटुलेर...