ला लिगामा बार्सिलोनालाई उछिन्न खोज्दै रियाल मड्रिड
सोमबार, १७ मङ्सिर २०८१, ०४ : ३९
काठमाडौं । स्पेनिस ला लिगामा रियाल मड्रिडले स्पष्ट जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँग अंक दुरी घटाएको छ । घरेलु मैदानमा गेटाफेलाई २-० गोल अन्तरले हराएको मड्रिडले स्पष्ट तीन अंक बटुलेर चेल्सीसँगैको दुरी १ अंकमा झारेको हो ।
उसलाई जिताउन बेलिङघम र एम्बाप्पेले एक-एक गोल गरे । यो जितसँगै रियाल मड्रिडको ३३ अंक भएको छ भने बार्सिलोनाको ३४ अंक छ ।
अन्यखेलमा रियाल सोसिडाडले रियाल बेटिसलाई २-० ले हराउँदा एथ्लेटिक विल्वाओले रायो भायकानोलाई २-१ गोल अन्तरले हरायो । भिया रियाल र गिरोनाले भने २-२ को बराबरी खेल्दै अंक बाँडेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बागमतीमा कांग्रेस–एमाले सत्ता गठबन्धनभित्र उकसमुकुस, के होला सरकार ?
-
एमालेले फिर्ता लियो सुदूरपश्चिम सरकारलाई दिएको समर्थन
-
टी–२० विश्वकप २०२८ः नेपाल सीधै ग्लोबल क्वालिफायरमा, यस्तो छ नयाँ छनोट प्रक्रिया
-
ओलीले भेट्न नचाहेपछि बिच्कियो कांग्रेस, प्रदेशमा एमालेसँगको सहकार्य तोड्ने
-
अमेरिका भ्रमणमा जाँदै इजरायली प्रधानमन्त्री
-
साउन १ देखि वन्यजन्तु जोखिम केन्द्रित बीमालेख लागू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण