सुबिसुका ग्राहकहरुलाई ‘रिफरमा बोनस’ अफर, थप एक महिना निःशुल्क
सोमबार, १२ साउन २०७७, १७ : २४
काठमाडौं । नेपालको एक अग्रणी केबल टेलिभिजन इन्टरनेट र नेटवर्क सेवाप्रदायक कम्पनी सुबिसु केबलनेटले ‘रिफरमा बोनस’ अफर ग्राहक माझ ल्याएको छ ।
यस अफरअन्तर्गत सुबिसुका ग्राहकहरुले सुबिसुको इन्टरनेट÷टिभी सेवा आफन्त तथा साथीभाइलाई रिफर गरी आफनो यथावत रहेको सेवामा थप एक महिना निःशुल्क सेवा प्राप्त गर्न सक्नेछन् ।
इन्टरनेटको बढ्दो माग र विश्वस्निय सेवालाइ पूर्णरुप दिन यो अफर ल्याइएको कम्पनीले जनाएको छ । अफरमा सर्त तथा नियमहरु लागु हुने छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सूर्यवंशीको कीर्तिमानी अर्धशतक, टी-२० मा भारतको हारको शृङ्खला अन्त्य
-
निजी क्षेत्रसँग सहकार्य गरेर अघि बढ्छाैँ : शिक्षामन्त्री
-
बीमा सम्बन्धी कसुरमा मृदुला सरिया पक्राउ
-
पश्चिम एसियाको स्थिति ‘कल्पनाभन्दा बाहिर’ : महासचिव गुटेर्रेस
-
गर्मी बढ्दै जाँदा युरोपमा खडेरी गम्भीर
-
पोखरा र भैरहवा विमानस्थलः छुट छ, जहाज छैनन्
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण