शुक्रबार, ०६ असार २०८२
ताजा लोकप्रिय

काठमाडौं भ्यूटावर भत्काउनुपर्ने पक्षमा उपमेयर सुनिता डंगोल

काठमाडौँ । काठमाडौँ महानगरपालिकाकी उपमेयर सुनिता डंगोल काठमाडौं भ्यूटावर भत्काउनु पर्ने पक्षमा देखिएकी छन् । पुरानो बसपार्कमा निर्माणाधीन काठमाडौं टावरको विषय थप पेचिलो बन्दै गएपछि महानगरपालिकाका मेयर बालेन्द्र शाहले टावर...