बुधबार, २६ वैशाख २०८१
ताजा लोकप्रिय

रविले अमेरिकी राहदानी त्यागेको प्रमाणित निस्सा खोइ ?

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले अमेरिकी नागरिकता त्यागेको निस्सा सरकारलाई बुझाए वा नबुझाएको चर्चा अहिले पनि छ । लामिछानेले निस्सा नबुझाएको भनी अधिवक्ता युवराज पौडेल...