आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

प्रधानमन्त्रीसहित नेकपाका नेताहरुसँग काँग्रेसको दुई घण्टा छलफल : वैवाहिक अंगीकृत नागरिकतामा २०६३ कै व्यवस्थालाई कायम राख्न माग

काठमाडौं – प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसले बाँके घटना र नागरिकता विधेयकलगायतका विषयमा प्रधानमन्त्रीसहित सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का शीर्ष नेताहरुसँग छलफल गरेको छ । काँग्रेस सभापति शेरबहादुर देउवा,...