शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

न्यूयोर्कको रिजउड नेपाली समाजद्वारा दुर्गा मन्दिर तथा नेपाली सांस्कृतिक केन्द्रको लागि आफ्नै भवन खरिद

अमेरिका । अमेरिकाको न्यूयोर्कको स्थापित तथा क्रियाशील गैर मुनाफा सामाजिक संस्था रिजउड नेपाली समाजले दुर्गा मन्दिर तथा नेपाली सांस्कृतिक केन्द्रको आफ्नै भवन खरिद गरेको छ । रिजउड नेपाली समाजका अध्यक्ष...