शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

कांग्रेस रुपान्तरण अभियानको दोश्रो चरणमा मदिरा सेवन गर्न नपाउने

काठमाडौं । नेपाली कांग्रेसभित्र संचालित रुपान्तरण अभियानको दोश्रो चरणको कार्यक्रम आइतबार काभ्रेको धुलिखेलबाट सुरु भएको छ। मंसिरमा हुने पार्टीको महासमिति बैठकलाई नीतिगत र सांगठनिक हिसाबले रुपान्तरणका मुद्दाका पक्षमा परिणामदायी बनाउने...