शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

‘सुकिला मान्छेको सामूहिक मृत्यु’मा रोइरहेका एक कवि, जो बहुदल ल्याउन लडेका थिए

मञ्चमा आसीन कवि राजेश ढुङ्गानाका आँखा रसाए । खैरो कोटको खल्तीबाट रुमाल झिकेर उनले अनायसै बगेका आँसु पुछे । कुनै ठुलो दुर्घटनाको खबर सुनेर झरेका थिएनन् ती आँसु । नाटककार...