बुधबार, ३१ असार २०८३
ताजा लोकप्रिय

चालु आर्थिक वर्षमा सुनसरीबाट बाह्र हजारभन्दा बढी नयाँ नागरिकता जारी

सुनसरी । जिल्ला प्रशासन कार्यालय सुनसरीले चालु आर्थिक वर्षको नौ महिनामा १२ हजार एक सय ७७ थान नयाँ नागरिकता जारी गरेको छ । कार्यालयले चालु आर्थिक वर्षको साउनदेखि चैत मसान्तसम्ममा...