शनिबार, ०९ साउन २०८३
ताजा लोकप्रिय

ग्वार्डिओलाले अस्वीकार गरेपछि पिर्लो बने इटालीको मुख्य प्रशिक्षकका प्रमुख दाबेदार

रोम । पेप ग्वार्डिओलाले इटालीको राष्ट्रिय फुटबल टोलीको मुख्य प्रशिक्षक बन्ने प्रस्ताव अस्वीकार गरेका छन्। १० वर्षपछि म्यानचेस्टर सिटी छाडेका ग्वार्डिओलासँग छलफल भएको र उनको तलबका लागि विशेष व्यवस्था गर्न सकिने इटालियन...