काठमाडौँ । समाजवादी प्रेस सङ्गठन नेपालले श्रमजीवी पत्रकारको पेसागत सुरक्षा तथा पेसागत हकहितका विषयलाई अझ सशक्त रूपमा अगाडि बढाउने निर्णय गरेको छ । सङ्गठनको अध्यक्ष शम्भु श्रेष्ठको अध्यक्षतामा आज बसेको कार्यालय...