हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले ओलम्पियनलाई मासिक भत्ता उपलब्ध गराउने घोषणा गरेका छन् । प्रदेश खेलकुद परिषद् बागमती प्रदेशको आयोजना र नेपाल ओलम्पियन्स एसोसिएसनको संयोजनमा स्कुल टु ओलम्पिकको...