बुधबार, २६ वैशाख २०८१
ताजा लोकप्रिय

टनकपुरबाट नेपालले पाउने भयो पानी

काठमाडौँ । महाकाली सन्धि भएको २७ वर्षपछि भारतले नेपाललाई पानी दिने सहमति भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भारत भ्रमणमा रहेको बेला यो सहमति भएको नेपालस्थित भारतीय दूतावासले जनाएको छ...