बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

‘एसियन कप छनोटमा राम्रो नजिता निकाल्छौँ’

काठमाडौँ । भुटानमा हुने एएफसी यू–२० महिला एसियन कप छनोट खेल्न जाने नेपाली यू–२० महिला फुटबल टोलीलाई बिदाइ गरिएको छ ।  बिदाइ कार्यक्रममा टोलीका मुख्य प्रशिक्षक यामप्रसाद गुरुङले यसअघि भएका कमीकमजोरीलाई...