सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय

नेपाली खेलकुद : न दक्ष प्रशिक्षक न त आधुनिक प्रशिक्षण शैली !

काठमाडौँ । विश्व खेलकुदमा एउटा भनाइ निकै चर्चित छ, ‘हरेक खेलाडीले जित्ने पदकमा एउटा दक्ष प्रशिक्षकको छायाँ प्रतिविम्बित हुन्छ ।’ यसको अर्थ हो, खेलाडीको हरेक सफलता वा असफलतासँग उसको प्रशिक्षक...