बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

भूमिहीन र अव्यवस्थित बसोबासीको समस्या तीन वर्षभित्र समाधान हुन्छ : मन्त्री अधिकारी

जनकपुरधाम । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले आगामी तीन वर्षभित्र भूमिहीन सुकुमवासी, भूमिहीन दलित तथा अव्यवस्थित बसोबासीको समस्या समाधान गर्ने सरकारको योजना रहेको बताएका छन् । विदेह...