बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

६ क्विन्टल रक्त चन्दनसहित आठ जनालाई प्रहरीको नियन्त्रणमा

बुटवल  । कपिलवस्तु प्रहरीले ६ क्विन्टल रक्त चन्दनसहित आठ जनालाई प्रहरीले  पक्राउ गरेको छ । अर्घाखाँचीबाट कपिलवस्तु ल्याउँदै गरेको ६ सय ५३ किलो १५० ग्राम रक्त चन्दनसहित प्रहरीले आठ जनालाई...