बुधबार, १० असार २०८३
ताजा लोकप्रिय

रणवीर कपुरमाथि कंगनाको प्रहार–लागुऔषध दुर्व्यसनीलाई रामको भूमिका !

मुम्बई । बलिउड अभिनेत्री कंगना रनावत र अभिनेता रणवीर कपूरबीचको सम्बन्ध छत्तीसको आँकडामा छ । कंगनाले रणवीरलाई निशाना बनाउन कुनै कसर बाँकी राख्दिनन् । यही क्रमलाई हालै निरन्तरता दिएकी छन्...