मङ्गलबार, १६ असार २०८३
ताजा लोकप्रिय

ट्रम्पलाई ठुलो झट्का : यौन दुर्व्यवहार मुद्दा उल्ट्याउन सर्वोच्च अदालतद्वारा अस्वीकार

वासिङ्टन डिसी । अमेरिकी सर्वोच्च अदालतले राष्ट्रपति डोनाल्ड ट्रम्पको लेखिका ई जीन क्यारोललाई यौन दुर्व्यवहार र मानहानि गरेको ठहर गर्ने देवानी मुद्दाको फैसला पुनरावलोकन गर्न माग गरेको पुनरावेदनमाथि सुनुवाइ गर्न अस्वीकार गरेको...