शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

'बैंकर र व्यवसायी छुट्याउने भए तीन वर्ष अनिवार्य कुलिङ पिरियड राखौँ'

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोविता गौतमले बैंकर र व्यवसायी छुट्टाउने भए कुलिङ पिरियड राखिनुपर्ने बताएकी छन् ।  अर्थ समितिमा बिहीबार भएको बैंक तथा वित्तीय संस्था सम्बन्धी विधेयकमाथिको छलफलमा...