बिहीबार, ०८ कात्तिक २०८१
ताजा लोकप्रिय
बैंक तथा वित्तीय संस्थाविरुद्ध प्रदर्शन, तस्बिरहरु

बैंक तथा वित्तीय संस्थाविरुद्ध प्रदर्शन, तस्बिरहरु

बुधबार, ३० जेठ २०८१

काठमाडौँ । बैंक तथा वित्तीय संस्थाविरुद्ध प्रदर्शन गरिएको छ । नागरिक बचाउ अभियानले बुधबार काठमाडौँमा बैंक तथा वित्तीय संस्थाविरुद्ध प्रदर्शन गरिएको हो । 

बैंक तथा वित्तीय संस्थाविरुद्ध यसअघि पनि पटकपटक आन्दोलन हुँदै आएका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया