शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

राष्ट्रियसभामा राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विधेयक पारित

काठमाडौं– राष्ट्रियसभाले राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विधेयक २०७५ लाई सर्वसम्मतले पारित गरेको छ । राष्ट्रियसभाको मंगलबार बसेको बैठकले विधेयकलाई संसोधन सहित पारित गरेको हो । सरकारको तर्फबाट गृहमन्त्री रामबहादुर थापाले...