बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

अम्पायरको अपमान गरेको भन्दै करण केसीलाई प्रतिबन्ध र जरिवाना

काठमाडौँ । प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा सहभागी नेपाल पुलिस क्लबका स्टार क्रिकेटर करण केसी कारबाहीमा परेका छन्। अम्पायरहरूप्रति सामाजिक सञ्जालमार्फत विवादास्पद अभिव्यक्ति दिएको ठहर गर्दै नेपाल क्रिकेट संघ...