आयरल्यान्डले गुमायो छैटौँ विकेट विकेट
मङ्गलबार, १९ असार २०८०, २० : ०१
काठमाडौँ । सातौँ स्थानको प्लेअफ खेलमा आयरल्याण्डले नेपालविरुद्ध छैटौँ विकेट गुमाएको छ ।
६२ रन बनाएर कर्टिस क्याम्फर आउट भएका हुन् । उनलाई करन केसीले आउट गरे ।
४०.३ ओभरको खेल समाप्त हुँदासम्म आयरल्याण्डले ६ विकेटको क्षतिमा २१८ रन बनाएको छ । नेपालले यसअघि आयरल्याण्डसामु २६९ रनका लक्ष्य प्रस्तुत गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फोहोर सम्झिएर नफाल्नुहोस् तरकारी तथा फलफूलका बोक्रा र चियापत्ती
-
२० मेगावाटसम्मका आयोजना प्रदेश सरकारले निर्माण गर्ने
-
त्रियुगा क्षेत्रमा गर्मीले जनजीवन प्रभावित
-
मुख्यमन्त्री विजयसँग प्रेम सम्बन्धको भाइरल हल्लाबिच तृषाले तोडिन् मौनता
-
तुलसी अधिकारीको थुनछेक बहस सुरु
-
कोरम नपुगेपछि सार्वजनिक लेखा समितिको बैठक बस्दै नबसी स्थगित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण
Indian Premier League 2026