शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

एनआरएनए यूएईको अध्यक्षमा विकास शाहीको उम्मेदवारी घोषणा

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) यूएई (नेपाल एसोसिएसन)को अध्यक्षमा वर्तमान कार्यसमितिका उपाध्यक्ष विकास शाहीले आफ्नो उम्मेदवारी घोषणा गरेका छन् ।  यूएईको दुबईमा केही पत्रकारहरुसँग कुरा गर्दै शाहीले यही...