बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

पश्चिमी वायुको प्रभावले देशका केही स्थानमा वर्षा

काठमाडौँ । हाल देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । जसका कारण हाल देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही काठमाडौँ उपत्यकासहित देशका केही स्थानमा हल्का...