बुटवल । पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका–५ मा आज बिहान भारतीय सुरक्षाकर्मी नेपाली क्षेत्रमा प्रवेश गरेपछि स्थानीयले विरोध जनाएका छन्। स्थानीयका अनुसार भारतीय सशस्त्र सीमा बल (एसएसबी) का करिब ६ जना सुरक्षाकर्मी...