आइतबार, ०७ असार २०८३
ताजा लोकप्रिय

साउथ सुडान मिसनमा जाने १२औँ डफ्फाको बिदाइ

काठमाडौा । संयुक्त राष्ट्रसंघको अनुरोधमा शान्ति स्थापनार्थ युनाइटेड नेशन्स मिसन इन साउथ सुडानमा नेपाल फर्म्ड पुलिस युनिट (एफपीयू) को रूपमा कार्य गर्न जाने १२औँ डफ्फाको आइतबार बिदाइ गरिएको छ ।...