आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

अफगानिस्तानको मस्जिदमा एकै परिवारका आठ जनाको हत्या

जलालाबाद । अफगानिस्तानको जलालाबाद शहरमा एउटा मस्जिदमा बन्दुकधारीहरुले गरेको आक्रमणमा एकै परिवारका आठ जनाको हत्या गरेका छन् ।  स्थानीय प्रहरीका अनुसार जमिनको विवादका कारण उक्त घटना भएको अनुमान गरिएको छ...