सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

नेपाल भ्रमण वर्ष–२०२० को आधिकारिक वेबसाईट सार्वजनिक

काठमाडौं– ‘नेपाल भ्रमण वर्ष–२०२०’ को आधिकारिक वेबसाईट तथा सामाजिक सञ्जाल फेसबुक, ट्वीटर, इन्स्टाग्राम र लिङ्डईन पनि सञ्चालनमा ल्याइएको छ । संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री योगेशकुमार भट्टराईले बुधबार काठमाडौंमा एक...