आइतबार, ०३ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

इजरायलको आक्रमणमा परी चर्चित प्यालेस्टाइनी फुटबलरको निधन

काठमाडौँ । गाजा क्षेत्रमा इजरायलले गरेको आक्रमणमा परी प्यालेस्टाइनका फुटबल खेलाडी मोहम्मद बराकातको निधन भएको छ । इजरायली सेनाले गरेको बमबारीमा परी फुटबलर मोहम्मद बराकातको निधन भएको समाचारमा जनाइएको छ...